कांग्रेस–एमाले गणतन्त्र–संघीयतालाई समाप्त पार्ने खेलमा लागे : यादव « Image Khabar


कांग्रेस–एमाले गणतन्त्र–संघीयतालाई समाप्त पार्ने खेलमा लागे : यादव


Imagekhabar
१३ पुष २०७३, बुधबार १४:४६

बुधबार काठमाडौंमा गरिएको साक्षात्कारमा अध्यक्ष यादवले आन्दोलनका उपलब्धिलाई समाप्त पार्ने खेलमा कांग्रेस र एमाले लागेको आरोप लगाएका हुन् ।

उनले दोहोरो चरित्र नदेखाउनसमेत ठूला दलहरुलाई चेतावनी दिए ।

संविधान संशोधनपछिमात्र मुलुकमा चुनाव हुने भएकाले अहिले नै हतार गरेर मुलुकलाई विखन्डनको बाटोमा नधकेल्ने उनको सुझाव थियो ।

अध्यक्ष यादवले संविधान जारी गर्दा नै संशोधनको प्रतिबद्धता गर्ने नेताहरुले अहिले भाग्न नमिल्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्