Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


सरकार र मधेसी मोर्चाबीच महत्वपूर्ण समझदारी, लचिलो भयो मोर्चा

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार बालुवाटारमा भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुको छलफलमा संविधान संशोधनपछि तीन वटै तहको निर्वाचन गर्ने सहमति भएको हो । सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव सदनमा अघि बढेसँगै मधेसी मोर्चा निर्वाचनमा जान तयार भएको छ । प्रस्ताव अघि बढाएपछि स्थानीय तहको निर्वाचन घोषणा गर्ने सहमति पनि भएको छ । निर्वाचनसम्बन्धी कार्यतालिका निश्चित…