कांग्रेसलाई कसैले परास्त गर्न सक्दैन : पौडेल « Image Khabar


कांग्रेसलाई कसैले परास्त गर्न सक्दैन : पौडेल


Imagekhabar
१५ पुष २०७३, शुक्रबार १७:३८

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उनले राष्ट्र र लोकतन्त्रमाथि नै षड्यन्त्र भइरहेको भन्दै ‘उपलब्धि जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको छ’–भने ।

राष्ट्र र जनताको सेवकको काम गर्ने कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्