२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग


0
Shares

संघका प्रवक्ता प्रभातविक्रम कटुवालले शुक्रबार विज्ञप्ति निकाल्दै बुढाथोकीमाथि खुकुरी प्रहार गर्नेलाई कानुनी कठघरामा ल्याइ तुरुन्तै कारबाहीको माग गरे ।

विज्ञप्तिमा संविधान संशोधनविरुद्ध नेकपा एमालेको आन्दोलनबाट त्रसित भएकाहरुले आन्दोलन कमजोर बनाउन बुढाथोकीमाथि आक्रमण गरेको आरोप लगाइएको छ ।

बिहीबार राति ९ बजे बाँकेको कोहलपुरमा बुढाथोकीलाई एक समूहले खुकुरी प्रहार गरेको र उनको हाल भारतको लखनउमा उपचार भइरहेको जनाइएको छ । रासस