२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘भाँडभैलो अन्त्य गर्न ०४७ सालकै संविधान ब्यूँताउनुपर्छ’


0
Shares

पुरानो शक्ति अभियान नेपालले शुक्रबार राजधानीको शान्तिबाटिकामा गरेको एक कार्यक्रममा सिंहले नयाँ संविधानले देशमा जातीय र धार्मिक सद्भाव खल्बल्याएको र भाइचारा सम्बन्धमै असर पुर्‍याएको भन्दै यस्ताखाले भाँडभैलो हटाउन ०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने तर्क गरे ।

वर्तमान राजनीतिक नेतृत्वले देशलाई सही दिशा दिनुको साटो दलगत र गूटगत स्वार्थमा फसेको आरोप पनि उनले लगाए ।