संशोधन प्रस्ताव प्रक्रियामा जान्छ : कानुनमन्त्री, संसदमा छलफलसमेत हुँदैन : महासेठ « Image Khabar


संशोधन प्रस्ताव प्रक्रियामा जान्छ : कानुनमन्त्री, संसदमा छलफलसमेत हुँदैन : महासेठ


Imagekhabar
१५ पुष २०७३, शुक्रबार १८:३३

शुक्रबार राजधानी भएको साक्षात्कारमा उनले एक हप्ताभित्रै अवरुद्ध संसद सुचारु हुने र संविधान संशोधन प्रस्ताव प्रक्रियामा जाने विश्वास व्यक्त गरे ।

यस्तै, नेपाली कांग्रेस नेता मीन विश्वकर्माले संविधान संशोधन प्रस्ताव पारित हुने र मुलुक निर्वाचनमा जाने दाबी गरे ।

कार्यक्रममा नेकपा एमालेका नेता रघुवीर महासेठले भने संशोधन प्रस्ताव राष्ट्रहितविपरीत भएकाले संसदमा छलफलसमेत नहुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्