१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जोशी कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत


0
Shares

पार्टीको विधान २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएकोरुपमा)को धारा २१ (ठ) बमोजिम सांसद जोशीलाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । । रासस