जोशी कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत « Image Khabar


जोशी कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत


Imagekhabar
१५ पुष २०७३, शुक्रबार २०:१६

पार्टीको विधान २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएकोरुपमा)को धारा २१ (ठ) बमोजिम सांसद जोशीलाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । । रासस

 

प्रतिक्रिया दिनुहोस्