सोमबार दिउँसो सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला तीन दलको सत्तास्वार्थका कारण मुलुक जटिल मोडमा पुगेको भन्दै राष्ट्रिय सरकार बनाएर सहमति खोज्नुपर्ने बताए ।