२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संसद बैठक सूचना टाँस गरेर स्थगित


0
Shares

                                                                             फाइल फोटो
सभामुख ओनसरी घर्तीमगरले सोमबार दोस्रोपटकका लागि बोलाएको बैठक सूचना टाँस गरेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले दिउँसो १ बजे बसेको बैठक अवरुद्ध पारेपछि सभामुख घर्तीले सोमबारै दोस्रोपटक बस्ने गरी ४ बजेसम्मका लागि स्थगित गरेकी थिइन् ।