संविधान नै धरापमा पर्नसक्ने खतरा : कमल थापा « Image Khabar


संविधान नै धरापमा पर्नसक्ने खतरा : कमल थापा


Imagekhabar
१८ पुष २०७३, सोमबार १६:२३

सोमबार कन्चनपुरमा मिडिया नेपाल कन्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले अबको ४ महिनाभित्र स्थानीय निर्वाचन सम्पन्न नभएको अवस्थामा संविधान नै धरापमा पर्नसक्ने खतरा औंल्याए ।

निर्वाचन नहुने हो भने मुलुकमा अनिश्चिय र अराजकता बढ्ने उनको जिकिर थियो ।

 

प्रतिक्रिया दिनुहोस्