
सोमबार कन्चनपुरमा मिडिया नेपाल कन्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले अबको ४ महिनाभित्र स्थानीय निर्वाचन सम्पन्न नभएको अवस्थामा संविधान नै धरापमा पर्नसक्ने खतरा औंल्याए ।
निर्वाचन नहुने हो भने मुलुकमा अनिश्चिय र अराजकता बढ्ने उनको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस्