२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गुल्मीमा कालोझन्डासहित प्रदर्शन


0
Shares

संशोधन प्रस्ताव अघि बढाउने सरकारी तयारीविरुद्ध संयुक्त संघर्ष समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा प्रदर्शन भएको हो ।

विरोध कार्यक्रमको ३४औं दिनको कार्यक्रमअन्तर्गत् भएको प्रदर्शनकाक्रममा प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका थिए ।