बाबुरामको नयाँ प्रस्ताव–‘राष्ट्रिय सरकार बनाऔं’ « Image Khabar


बाबुरामको नयाँ प्रस्ताव–‘राष्ट्रिय सरकार बनाऔं’


Imagekhabar
१८ पुष २०७३, सोमबार १९:१३

सोमबार दिउँसो सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला तीन दलको सत्तास्वार्थका कारण मुलुक जटिल मोडमा पुगेको भन्दै राष्ट्रिय सरकार बनाएर सहमति खोज्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्