शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक ‘मान्छेभित्रको मान्छे’को शनिबार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री दाहालले कुनै व्यक्ति विशेष र कुनै एक पार्टीलाईमात्र समेटेर सविधान पूर्ण नहुने भएकाले सबैका अधिकार समेट्न संविधान संशोधन गर्न लागिएको बताए । उनले संविधान संशोधन प्रस्तावलाई अघि बढाउनुको विकल्प नरहेको स्पस्ट पारे । प्रधानमन्त्री दाहालले प्रतिपक्षी दल नेकपा एमालेप्रति लक्षित गर्दै सामन्ती सोच राख्नेहरुले…