कांग्रेस–माओवादी केन्द्र संविधान समाप्त पार्ने खेलमा : नेम्वाङ « Image Khabar


कांग्रेस–माओवादी केन्द्र संविधान समाप्त पार्ने खेलमा : नेम्वाङ


Imagekhabar
२२ पुष २०७३, शुक्रबार १९:४४

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधन गर्ने बहानमा मधेसी मोर्चासँग मिलेर संविधान समाप्त पार्ने खेल भइरहेको आरोप लगाए ।

उनले सत्तापक्षले संविधान संशोधन विधेयक टेबल गर्न खोजे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्