Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


अब चाँडै नै स्थानीय तहको निर्वाचन घोषणा : शशांक

सोमबार पोखरामा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस हातामा बीपी स्मृतिपार्कको शिलान्यास गर्दै उनले अब चाँडै नै स्थानीय तहको निर्वाचन घोषणा हुने बताए । आर्थिक समृद्धि र विकास अबको एजेन्डा हुनुपर्ने कोइरालाको भनाइ थियो ।