अब चाँडै नै स्थानीय तहको निर्वाचन घोषणा : शशांक « Image Khabar


अब चाँडै नै स्थानीय तहको निर्वाचन घोषणा : शशांक


Imagekhabar
२५ पुष २०७३, सोमबार १८:४०

सोमबार पोखरामा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस हातामा बीपी स्मृतिपार्कको शिलान्यास गर्दै उनले अब चाँडै नै स्थानीय तहको निर्वाचन घोषणा हुने बताए ।

आर्थिक समृद्धि र विकास अबको एजेन्डा हुनुपर्ने कोइरालाको भनाइ थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्