२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विदेशीको इच्छा पूरा गराउन संविधान संशोधन हुन सक्दैन : ओली


0
Shares

एमाले मोरङको आठौं जिल्ला अधिवेशनलाई सोमबार विराटनगरमा सम्बोधन गर्दै उनले संसदीय प्रणालीविपरीत पेस गरिएको प्रस्तावलाई अघि बढाउन नदिइने बताए ।

नेपाली कांग्रेस र माओवादी केन्द्र विदेशीको मोहरा बनेको आारोप लगाउँदै ओलीले ‘विदेशीको इच्छा पूरा गराउन संविधान संशोधन हुन सक्दैन’–भने ।

नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनमा अध्यक्ष पदमा माधव नेपाल पक्षबाट वर्तमान जिल्ला अध्यक्ष महेश रेग्मी र ओली पक्षबाट विनोद ढकाल मैदानमा रहेका छन् ।