Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


चीनसँगको सम्बन्धबारे सबै दलको एउटै नीति रहेको ओलीको दाबी (भिडियो)

चिनियाँ समाचार समिति ‘सिन्ह्वा’को काठमाडौं ब्युरोले मंगलबार काठमाडौंमा गरेको चीन–नेपाल ‘थिंक ट्यांक’ सम्मेलनको उद्घाटन गर्दै ओलीले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास व्यक्त गरे । आफूले गत वर्ष चीन भ्रमणकोबेला गरेको पारवहन तथा यातायात सम्झौताको यथाशीघ्र कार्यान्वयन हुनुपर्नेमा पनि उनले जोड दिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाल भारतबाट…