संशोधनको ‘बखेडा’ ल्याएर चुनाव सार्ने षड्यन्त्रमा सरकार : पोखरेल « Image Khabar


संशोधनको ‘बखेडा’ ल्याएर चुनाव सार्ने षड्यन्त्रमा सरकार : पोखरेल


Imagekhabar
४ माघ २०७३, मंगलवार १७:३९

मंगलबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले अहिले राष्ट्रसामु स्थानीय निकायको चुनाव गराउने मुख्य कार्यभार रहेकाले ‘चुनावको एजेन्डामा एमाले सहयोग गर्न तयार छ’–भने ।

संविधान संशोधनको बखेडा ल्याएर चुनावलाई पछि सार्ने षड्यन्त्रमा सरकार लागेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्