
मंगलबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै उनले अहिले राष्ट्रसामु स्थानीय निकायको चुनाव गराउने मुख्य कार्यभार रहेकाले ‘चुनावको एजेन्डामा एमाले सहयोग गर्न तयार छ’–भने ।
संविधान संशोधनको बखेडा ल्याएर चुनावलाई पछि सार्ने षड्यन्त्रमा सरकार लागेको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्