कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन « Image Khabar


कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन


Imagekhabar
३ माघ २०७३, सोमबार १६:३५

उनीहरुले पार्टीभित्र हावी हुँदै आएको व्यक्तिवादी प्रवृत्ति र स्वेच्छाचारिताको अन्त्य गदै पार्टीलाई विधानसम्मत् र संस्थागत निर्णय प्रक्रियाबाट अघि बढाउन पनि माग गरेका छन् ।

मागको सुनुवाइ नभएमा आमरण अनशन बस्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्