Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


मधेस बन्दः एमाले नेताको घरमा तोडफोडपछि झडप, कहाँ–के ? (फोटो)

मोर्चाका कार्याकर्ताले राजविराज नगरपालिकाको भवनमा तोडफोड गरेका छन् । बुधबार बिहानबाट प्रदर्शनमा उत्रिएका मोर्चाको नेता तथा कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै राजविराज नगरपालिकामा तोडफोड गर्नाका साथै ढुंगामुढा गरी कार्यकारी अधिकृत कोठाको झ्यालको सिसा फुटाएका छन् । सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीको सवारी–साधन बुधबार बिहानदेखि चल्न दिइएको छैन भने शिक्षण संस्था, कलकारखाना, उद्योग,…