Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा संशोधन प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बैठकमा संशोधनको प्रस्ताव दर्ता भएको हो । राष्ट्रियसभा बैठकमा बिहीबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेसका सुरेन्द्रराज पाण्डे, फोरमकी प्रमिला कुमारी तथा राजपाका वृषेशचन्द्र लालले संशोधनको प्रस्ताव दर्ता गराएका हुन् । संघीय संसदको यही जेठ ७ गते…