Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


जातीय पहिचानका आधारमा स्वायत्त राज्य माग गर्दै आएका चार पार्टीबीच एकता हुने

झापा, जेठ १३ । ऐतिहासिक जातीय पहिचानका आधारमा स्वायत्त राज्यको माग गर्दै आएका चार राजनीतिक दलहरुबीच पार्टी एकता गर्ने सहमति भएको छ । आदिवासी जनजाती, दलित, मुस्लिम, मधेसी नागरिकको अधिकारलाई २०७२ सालको संविधानले नसमेटेको र संविधान पुनर्लेखनका लागि सशक्त आन्दोलन गर्ने भन्दै राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला…