कार्ल मार्क्स द्विशतवार्षिकी अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वका ११ देशका १५ ओटा कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् । कार्ल मार्क्स जन्मिएको २०० वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् । यही जेठ १६ र १७ गते काठमाडौंमा हुने…