मन्त्रालयको टुंगो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । मन्त्रीको विषय टुंगो लगाउन बुधबार पार्टीको आन्तरिक बैठक र छलफलबाट पनि निष्कर्ष निक्लिएन । बिहीबार पनि अनौपचारिक तवरका छलफल भएपनि अझैसम्म टुंगो लागेको छैन । पार्टी अध्यक्षले थप परामर्श गरेर चाँडोभन्दा चाँडो मन्त्रीको नाम टुंग्याउने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘मन्त्रालय टुंगिएपनि…