काठमाडौं, पुस ९ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकका विषयमा सोमबार पनि ठोस निर्णय हुन सकेन । शिक्षा स्वास्थ्य उपसमितिको सोमबार बसेको बैठकमा प्राविधिक शिक्षाअन्तर्गत् रहेको स्वास्थ्य कार्यक्रम र मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा सदस्यहरुबीच कुरा मिल्न नसकेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षाअन्तर्गत् रहेका स्वास्थ्य कार्यक्रमहरु विद्यालय तहमै रहेका कारण…