पोखरा, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ ले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याउनुपरेका बताए…