काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा संसद नियमावली पेश गरिने भएको छ । सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को मस्यौदा दफावार छलफलका लागि संसदमा पेश गर्न लागिएको हो । फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने÷नगर्ने विषयमा सत्ता र विपक्षका सांसदबीच कुरा नमिल्दा नियमावली संसदमा…