Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


शासकीयस्वरुप परिवर्तन गर्न खोजे ठूलो राजनीतिक दुर्घटना निम्तिने चेतावनी

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता एंव सांसद देवेन्द्र पौडेलले सहमतिमा नियमावली पारित हुनु सकारात्मक भएको भन्दै अन्तरवस्तु र भित्री कुरा नबुझी नियमावलीप्रति विरोध गरिएको टिप्पणी गरे । एक अर्को प्रसंगमा नेता पौडेलले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानेबारेमा छलफल सुरुमात्रै भएकाले आत्तिनु नपर्ने धारणा राखे…