Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


‘प्रदेश–२ को फोरम नेतृत्वको सरकारबाट बाहिरिन्छौं’

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेता सुमनले मधेस आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुईबुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने स्पस्ट पारे । पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश नम्बर–२ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले…