Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


ओली सरकारका १०० दिनः के भयो/भएन ? (भिडियो रिपोर्ट)

१०० दिनको यस अवधिमा सरकारले बाह्य सम्बन्ध सुधार, सुशासन प्रबद्र्धन र समृद्धिको खाका कोर्ने मामिलामा केही उपलब्धि हासिल गरे पनि नागरिकको जीवनस्तरमा परिवर्तन आउने गरी ठोस नतिजा देखाउन भने सकेन । केपी शर्मा ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद गठन गरे भने फागुन १४ मा…