Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


सपना ठूला देखाएर पूरा भएन भने जनतामा निराशा ल्याउँछ : डा. भट्टराई

काठमाडौं, जेठ १० । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने बताए ।…