Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


पार्टी एकीकरणबाट बेपत्ता नागरिकहरुको सपना साकार : नेम्वाङ

राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरुको सम्झनामा सोमबार साविक माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा नेम्वाङले सशक्त पार्टी निर्माणबाट सबैजना गौरवान्वित हुने अवस्था आएको बताए । उनले बेपत्ता नागरिकहरुको खोजबिनलगायतका मुद्दाहरु पनि चाँडै नै निष्कर्षमा पुग्ने बताए । वि.सं. २०५६ साल जेठ ७ गतेका दिन काठमाडौंको टेबहालबाट तत्कालीन माओवादी कार्यकर्ताहरु कमला शर्मा, मिलन नेपाली, नवीन…