Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


सत्तापक्षको पहिलो सिटमा दाहाल, एकतापछि सांसदहरु यसो भन्छन् (भिडियो)

पार्टी एकीकरणपछि पहिलोपटक शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको पहिलो सिटमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बसे भने दोस्रोमा माधवकुमार नेपाल । झलनाथ खनाल विदेशमा रहेका कारण उनको आसनग्रहण भएन । तर, अरु सिटहरुमा भने खासै फेरबदल देखिएन । नेपाल कम्युनिष्ट पार्टीका केही सांसदहरुबाहेक अधिकांश सांसदहरु पहिला बस्ने गरेकै सिटमा बसे । पहिला नै बसिरहेको…