नेपालगन्ज, जेठ ४ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले शुक्रबार बिहान अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, ‘रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।’…