Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


विकास निर्माणका कामलाई प्रभावकारी बनाउन ध्यानाकर्षण

उनीहरुले विकास निर्माणका कामलाई निर्धारित् समयमै सम्पन्न गर्नेगरी अनुगमनलाई प्रभावकारी बनाउने व्यवस्था गर्न माग गरे । सांसद रामनारायण बिँडारीले सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला गरेकाले जनताले सास्ती झेल्नुपरेको भन्दै समयमा काम नसक्नेलाई कारबाही गर्न माग गरे । सांसद दिलकुमारी रावलले समृद्ध राष्ट्र निर्माणका लागि विकास निर्माणलाई प्रभावकारी बनाउन आगामी बजेटमार्फत् विकास निर्माणकार्य तोकिएकै समयमा सम्पन्न…