काठमाडौं, मंसिर १४ । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतको चाहना शान्तिपूर्ण र विकसित नेपाल भएको बताएका छन् ।
शुक्रबार राजधानीमा रिपोर्टर्स क्लबले आयोजना गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै जोलीले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि चासो नदिएको दाबी गरे ।
कार्यक्रममा दक्षिणी दिल्ली महानगरका मेयर नरेन्द्रकुमार चावलाले भेषभूषा र संस्कृति समान रहेका नेपाल र भारत एकजुट भएर समस्या समाधान गर्नसक्ने बताए ।









प्रतिक्रिया दिनुहोस्