Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बजेट र नीति तथा कार्यक्रम मुलुकको जग बसाउने खालको हुन्छ : प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टीको शनिबार बसेको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्ने र मुलुक समृद्धिको आगामी रणनीतिलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए । पाँच वर्षभित्रमा देखिनेगरी मुलुकमा विकासको जग निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै प्रधानमन्त्री ओलीले जनताको अभिमतप्रति जिम्मेवारी बोध र उच्च सम्मान हुनेगरी नीति तथा कार्यक्रम…