स्थानीय वासिन्दा र जिल्लास्तरका नेता तथा कार्यकर्ताबाट निर्वाचनमा जान चर्को दबाब परिरहेकोबेला नेतृत्व भने अन्योलको भुमरीमा फसेको हो । सरकारले निर्वाचनको वातावरण बनाउन भन्दै तराई–मधेसमा २२ ओटा स्थानीय तह थप गरिसकेको अवस्थामा के गर्ने भन्ने निर्णय लिन बुधबार राजधानीमा बसेको राजपा नेपालको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकमा आगामी रणनीतिको विषयमा छलफल भएपनि के गर्ने…