सरकारको नीति तथा कार्यक्रम भोलि « Image Khabar


सरकारको नीति तथा कार्यक्रम भोलि


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार १८:५३

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्