नेपाल–भारतबीचको सम्बन्ध राजनीतिभन्दा जनस्तरबाट बलियो : भारतीय राजदूत « Image Khabar


नेपाल–भारतबीचको सम्बन्ध राजनीतिभन्दा जनस्तरबाट बलियो : भारतीय राजदूत


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार १७:४८

बुधबार काठमाडौंमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा उनले नेपाल–भारतबीचको सम्बन्ध क्षणिक नभइ दीर्घकालीन रहेको र रहिरहने प्रस्ट गरे ।

नेपाल र भारतबीचको सम्बन्ध राजनीतिभन्दा जनस्तरबाट बलियो बनेको उनको भनाइ छ ।

भारत नेपालको आर्थिक विकासका लागि निरन्तर लागिरहने भन्दै उनले आफू राजदूत भएर आएपछि दुई देशबीचको सम्बन्धमा सुधार आएको जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्