
हामीसँग आज कुरा गर्दै मेयर महर्जनले जनताले विश्वास गरेर निर्वाचित गराएकाले आफ्नो कार्यकाललाई जनताको सेवा गर्ने अवसरका रुपमा उपयोग गर्ने बताएका हुन् ।
उनले ललितपुरलाई मुलुककै नमूना महानगरपालिका बनाउने र जनताको चाहनाअनुसार काम गर्ने स्पष्ट पारे ।
नवनिर्वाचित मेयर चिरीबाबुलाई बधाई दिन आज बिहानैदेखि शुभेच्छुक एवम् सर्वसाधारणको घुईंचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्