Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


निर्वाचन परिणामले युवापुस्ता निराश ? (भिडियो रिपोर्ट)

पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा युवापुस्ता निकै उत्सुकताका साथ सहभागी पनि भयो । तर, अधिकांश स्थानीय तहमा पुरानै दलले वर्चश्व बनाएपछि मुलुकको विकास तीव्रगतिमा हुनेमा भने यो पुस्ता आशातित देखिएको छैन । २४ वर्षीय सुजन थापा जीवनमै पहिलोपटक मतदान गर्न पाउँदा निकै खुसी थिए । झन्डै २० वर्षदेखि लथालिंग अवस्थामा रहेको स्थानीय तहले अब जनप्रतिनिधि…