
माओवादी केन्द्रले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
माओवादी केन्द्र विराटनगरको आह्वानमा विराटनगरको निलसदनबाट निकालिएको विरोधर्यालीमा माओवादी केन्द्रको तर्फबाट विराटनगर उपमहानगरपालिकाका प्रमुख एवं उपप्रमुखका उम्मेदवारहरु भोगेन्द्र यादव र नमिता न्यौपाने पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्