२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारमा ‘जस्केला–सस्केला’बाट पस्ने एमाले होइन : ओली (भिडियोसहित)


0
Shares

एमाले पोखरा–लेखनाथ महानगरपालिकाले शनिबार पोखरामा आयोजना गरेको विजयोत्सव समारोहलाई सम्बोधन गर्दै उनले समय आएपछि एमाले आफैं सरकारमा जाने र अहिले कसैसँगै सम्झौता गरेर सरकारमा जान हतार नभएको बताए ।

कार्यक्रममा पोखरा–लेखनाथ महानगरका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले महानगरवासीले विश्वासका साथ सुम्पेको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने प्रण गरे ।

नवनिर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरलाई सफा, सुन्दर र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।

भिडियो हेर्नुहोस्