Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


शीतल निवासमा जलपान

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरु, संवैधानिक निकायका प्रमुखहरु तथा सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।