शीतल निवासमा जलपान « Image Khabar


शीतल निवासमा जलपान


Imagekhabar
१४ जेष्ठ २०७४, आईतवार १६:२४

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरु, संवैधानिक निकायका प्रमुखहरु तथा सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्