विभिन्न राजनीतिक दलबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि वैशाख ३१ का लागि निर्धारण गरिएको स्थानीय तयको निर्वाचन सरकारले दोस्रो चरणअन्तर्गत् प्रदेश नम्बर–१, २, ५ र ७ का लागि जेठ ३१ गते तोकिएको थियो । तोकिएको सो निर्वाचन मितिलाई परिवर्तन गरेर सरकारले असार ९ गते र त्यपछि पुनः असार १४ गते गर्ने मिति तोकिएको छ…