
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री देवले राजपालाई चुनावमा ल्याउनकै लागि स्थानीय तहको निर्वाचनको तिथिसमेत सारिएकाले चुनावपछि संविधान संशोधन हुनेसमेत दाबी गरे ।
उनले न्यायिक क्षेत्रलाई राजनीतिक प्रभावबाट स्वतन्त्र राख्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस्