राजपा पनि चुनावमा आउन लागेको छ : मन्त्री जितेन्द्रनारायण देव « Image Khabar


राजपा पनि चुनावमा आउन लागेको छ : मन्त्री जितेन्द्रनारायण देव


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार १९:०८

नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री देवले राजपालाई चुनावमा ल्याउनकै लागि स्थानीय तहको निर्वाचनको तिथिसमेत सारिएकाले चुनावपछि संविधान संशोधन हुनेसमेत दाबी गरे ।

उनले न्यायिक क्षेत्रलाई राजनीतिक प्रभावबाट स्वतन्त्र राख्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्