अपडेट : काठमाडौं, साउन २८ । नेपाल विद्यार्थी संघको निर्देशक समितिले महाधिवेशनको प्रतिनिधि विवाद टुंग्याएको छ । गएराति छलफल गरेपछि नयाँ कार्यसमिति निर्वाचनका क्रममा देखिएको प्रतिनिधि विवाद मिलाइएको हो ।विवाद टुंगिएसँगै आज दिउँसो नयाँ निर्वाचनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन गर्ने नेपाल विद्यार्थी संघले जनाएको छ ।नामावली प्रकाशनसँगै चुनावको मिति पनि सार्वजनिक गरिने भएको छ…